शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्सामा ३ जना कोरोना संक्रमितको मृत्यु

शनिबार, २५ वैशाख २०७८, १२ : ५९
शनिबार, २५ वैशाख २०७८

पर्सामा शनिबार उपचारको क्रममा ३ जना कोभिड–१९ संक्रमितको मृत्यू भएको छ । नारायणी अस्पतालमा उपचाररत उनीहरुको बारा र रौतहटका उनीहरुको मृत्यु भएको हो । 

मृत्यु हुनेमा रौतहटको सिरसियाका ५५ वर्षीय पुरुष,  बाराका ४५ वर्षीय र  ५५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

तिनै जना निमोनियाबाट ग्रसित रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप