सुमन र मुनाको ‘नियतिको खेल’ सार्वजनिक
मङ्गलबार, २८ वैशाख २०७८, १० : ४१
सुमन बस्नेत र मुना कुमालको स्वर रहेको गीत ‘नियतिको खेल...’ सार्वजनिक भएको छ । गीतमा राजेन्द्र रावतको शब्द, कृष्ण बाजुरालीको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियो भने क्रान्ति केसीले निर्देशन गरेका हुन् । ध्रुव कोइराला, जसोदा कार्की र बिक्रम बुढाथोकीको अभिनय रहेको भिडियोमा अजय रेग्मीको छायाँकन र निर्देशक केसीकै सम्पादन रहेको छ ।
भिडियोमा छुवाछुतको कथालाई मर्मस्पर्सी रुपमा देखाउने प्रयास गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग