शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली र नेपालबीच वार्ता सकियो, ओली वार्तास्थलबाट बाहिरिए

बिहीबार, ३० वैशाख २०७८, ०८ : ००
बिहीबार, ३० वैशाख २०७८

काठमाडौं ।  एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ ।

चपली हाइटस्थित रामेश्वर थापाको घरमा वार्ता सकेर प्रधानमन्त्री ओली बाहिरिएका छन् । माधव नेपाल भने निस्केका छैनन् । वार्तामा के भयो भन्ने खुलिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप