शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ३१ वैशाख २०७८, ११ : १७
शुक्रबार, ३१ वैशाख २०७८

बुधबार (बैशाख ३१) एक अमेरिकी डलरको खरिददर ११७.१८ रुपैयाँ र बिक्रिदर ११७.७८ रुपैयाँ कायम भएको छ । 

यस्तै एक युरोको खरिददर १४१.७४ रुपैयाँ र बिक्रिदर १४२.४७ रुपैयाँ रहेको छ ।  यस्तै जापानीज १० यनको खरिददर १०.६९ रुपैयाँ र बिक्रिदर १०.७४ रुपैयाँ भएको छ ।  

यता कतारियन एक रियालको खरिददर ३१.६१ रुपैयाँ र बिक्रिदर ३१.७८ रुपैयाँ छ । दक्षिण कोरियन १०० वनको खरिददर १०.३६ रुपैयाँ र बिक्रिदर १०.४२ रुपैयाँ रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप