केन्द्रीय संस्करण

नेता यादवलाई पितृशोक

person explore access_timeबैशाख ३१, २०७८ chat_bubble_outline0

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री राजकिशोर यादवका ८६ वर्षीया बुवा गंगा राम यादवको निधन भएको छ ।

काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत गंगा राम यादवको हिजो राति मृत्यु भएको नेता यादवले बताए । मृतकको शव राति नै गृहजिल्ला लगेर आज उनको अन्तिम संस्कार गरिएको छ । जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी परिवारप्रति समवेदना तथा मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.