मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका नयाँ दुई मन्त्रीले लिए शपथ

सोमबार, ०३ जेठ २०७८, २० : ००
सोमबार, ०३ जेठ २०७८

 कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् ।  उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् । 

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप