मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बीच सडकमा ब्युटीफुल नेहाका पोज

सोमबार, ०३ जेठ २०७८, १८ : ०६
सोमबार, ०३ जेठ २०७८

चर्चित गायिका नेहा कक्कड गायनको अलवा लुक्स र लाइफ स्टाइलका कारणले पनि हमेसा चर्चामा छाउने गर्छिन् । उनी अक्सर सामाजिक सञ्जालमा आफ्नो ग्ल्यामरस तस्बिर समेत पोष्ट गर्ने गर्छिन् । अहिले पनि उनले इन्स्टाग्राममा केही नयाँ तस्बिर शेयर गरेकी छन् । जसमा उनी सडकको बीचमा बसेर तस्बिरका लागि बिभिन्न पोज दिएकी छन् । तस्बिरमा उनी बोल्ड एण्ड ब्युटी देखिएकी छन् ।

सार्वजनिक तस्बिर फ्यानले निकै रुचाएका छन् । कमेन्टमा उनको प्रशंसा गरेका छन् ।  केही दिन पहिले नेहाले पति रोहनप्रित सिंहसँग हातपात गरेको भिडियो सार्वजनिक गरेकी थिइन् । आफ्नो आउँदो गीत प्रमोसनका लागि सार्वजनिक गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप