बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

गोदरेजको भाइरोसिल्ड अब मात्र १५ हजार ५ सयमा

सोमबार, ०३ जेठ २०७८, १९ : ३५
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । गोदरेज ब्रान्डको आधिकारीक वितरक सीजीले भाइरस तथा किटाणुनासक ‘भाइरोसिल्ड’ अब मात्र १५ हजार ५ सय ९० मा उपलब्ध गराएको छ । 

घर, हस्पिटल, बैंक तथा अन्य सेवा प्रदानरत संघसंस्थाहरुमा आफ्नो वरिपरि रहेका सामानहरुलाई जीवाणु रहित बनाउन गोदरेजको भाइरोसिल्ड उपयोगि मानिएको छ । 

देखि ६ मिनेट भित्रमा भाइरोसिल्डले युभी–सी रेमार्फत ९९% भन्दा बढी कोभिड–१९ भाइरसको सूक्ष्म जीवबाट सुरक्षा प्रदान गर्ने कम्पनीको दावी छ ।

भाइरोसिल्डमा प्याक गरिएका खानेकुरा, डेरीका उत्पादन, तरकारी, फलफूलका साथै मोबाइल, ट्याब्लेट, पर्स, किताब, पैसा, साँचो, मास्क, पञ्जा, स्टेशनरी, बच्चाहरुको खेल्ने कुराहरु आदि राख्न सकिन्छ । भाइरोसिल्डमा विविध सर सामाग्रीहरु राख्न मिलेता पनि औषधी, ब्याट्री, पावर बैंक जस्ता सामानहरु भने राख्नु हुँदैन ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप