शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा कहाँ लगाउने चिनियाँ खोपको दोस्रो डोज ?

सोमबार, ०३ जेठ २०७८, २१ : ४७
सोमबार, ०३ जेठ २०७८

ललितपुर महानगरपालिकामा जेठ ६ गते देखि चिनियाँ खोपको दोस्रो मात्रा दिन शुरु गरिँदैछ । यसका लागि २९ वटा वडामा विभिन्न खोप केन्द्रहरु तोकिएका छन् । महानगरपालिकाले आफूलाई पायक पर्ने केन्द्रमा उपस्थित भइ खोप लगाउन अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप