बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको कारण अभिनेता नितिश वीराको निधन

सोमबार, ०३ जेठ २०७८, २१ : ५३
सोमबार, ०३ जेठ २०७८


मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका अभिनेता नितिश वीराको निधन भएको छ । ४५ बर्षका वीराको कोरोना संक्रमणका कारण निधन भएको हो । उनी केही दिन अगाडि मात्र कोरोना संक्रमित भएका थिए । नितिशको चेन्नईको ओमानदुरर अस्पतामा उपचारको क्रममा निधन भएको बताइएकाे ५ । उनका श्रीमती र ७ र ८ बर्षका दुई छोरी रहेका छन् ।
 

नितिशले निर्देशक सेल्वरघवनको सुपरहिट फिल्म ‘पुधुपेतई’बाट अभिनयमा डेब्यु गरेका थिए । यसको अलवा उनले ‘वेन्निला कबठ्डी कुझु’, ‘सिंधनई सेई’, ‘विजय सेतुपतिको ‘लाबम’, ‘पेरारास’र रजनीकान्तको ‘काला’लगायत थुप्रै फिल्ममा काम गरेका छन् । पछिल्लो समय उनी फिल्म ‘असुरन’मा देखिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप