बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ र रुसी राष्ट्रपतिले दुई देशको समारोह संयुक्त उद्घाटन गर्ने

मङ्गलबार, ०४ जेठ २०७८, १५ : ३८
मङ्गलबार, ०४ जेठ २०७८

एजेन्सी । चीनका राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार हुन लागेको दुई देशको आणविक उर्जा सहायता आयोजनासम्बन्धी बैठकको संयुक्त रुपमा उद्घाटन गर्ने भएका छन् ।

चिनियाँ विदेश मन्त्रालयले मंगलबार सो कुराको जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनयिङले यी दुई देशबीच बुधबार हुन लागेको आणविक उर्जासम्बधी बैठकको दुवै देशका राष्ट्रपतिले संयुक्त रुपमा उद्घाटन गर्ने र त्यस कार्यक्रमको प्रत्यक्ष भिडियोमार्फत् अवलोकन पनि गर्नुहुने भएको जानकारी गराएकी हुन् । –सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप