बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गोर्खा ब्रुअरीको पहलमा सरकारलाई २० करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गर्दै

मङ्गलबार, ०४ जेठ २०७८, १६ : ४५
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । तामासेक फाउन्डेसन सिंगापुर, लोटस लाइफ फाउन्डेसन सिंगापुर तथा गोर्खा ब्रुअरीको संयुक्त सहयोगमा कोभिड उपचारको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयलाई २० करोडभन्दा बढी रकमको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । 

सिंगापर स्थीत तामासेक फाउन्डेसन, लोटस लाइफ फाउन्डेसन तथा गोर्खा ब्रुअरीको संयुक्त सहकार्यमा कोभिड संक्रमण टेस्ट गर्ने तथा कोभिड बिरामीको उपचार गर्न तत्काल प्रयोगमा आउने भेन्टिलेटर, विपाप मेसिन, अक्सिमिटर, फार्टिट्यूड किट तथा स्वाव लगायतका सामान सहयोग गर्ने भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप