शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर प्रदेशका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन

मङ्गलबार, ०४ जेठ २०७८, २३ : ३९
मङ्गलबार, ०४ जेठ २०७८

एजेन्सी । उत्तर प्रदेश सरकारका राज्यमन्त्री विजय कश्यपको कोरोना संक्रमणबाट निधन भएको छ ।

राज्यमन्त्री कश्यपको गुरुग्रामस्थित मेदान्त अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कश्यप उत्तर प्रदेशका विद्यायक हुन् ।

आदित्यनाथ योगी नेतृत्वको सरकारमा बाढी नियन्त्रण राज्यमन्त्री रहेका उनलाई २९ अप्रिलमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप