बुङ्मती पुर्याइयो रातो मच्छिन्द्रनाथ (फोटोफिचर)
बुधबार, ०५ जेठ २०७८, २० : ०७
रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइएको छ । करुणामयलाई उत्तरायण लाग्दा छ महिना पाटन र दक्षिणालय लाग्दा छ महिना बुङ्मती लगेर राख्ने चलन भए पनि मुलुकमा दिनानुदिन बढिरहेको दोस्रो लहरको नयाँ कोभिड भेरिएन्टलाई ध्यानमा राखी छिट्टै अर्थात बुधबार बुङ्मती लागिएको हो ।
अपराह्न ३ बजे खटमा हालेर ५ बजे रातो मच्छिन्द्रनाथलाई बुङ्मती पुर्याइएको थियो ।
पुजारीले अब दुईदुई हप्ताका पालोमा आजदेखि लोकेश्वरको दैनिक पूजा आदि कर्म गर्ने छन् ।
हालको कोरोना कहरबीच पनि संस्कार र संस्कृति मास्नुहुन्न भन्ने सोचअनुरुप केही विधि पु¥याएर मच्छिन्द्रनाथलाई बुङ्मती पठाउन सफल भएको ज्यापू समाजका अध्यक्ष चन्द्र महर्जनले खुशी व्यक्त गरे ।






















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण