चोरीको आरोप लागेपछि युट्युवबाट हट्यो ‘मनबार’
बिहीबार, ०६ जेठ २०७८, १९ : १९
१
अभिनेत्री सुरक्षा पन्त अभिनित सट फिल्म ‘मन बार’ युट्युवबाट हटेको छ । हिन्दी फिल्मबाट ‘नामर्द’ बाट हुबहु नक्कल गरेको गर्दै चौतर्फी आलोचना भएपछि फिल्म युट्युवबाट हटाइएको हो । ओएसआरले फिल्म आफ्नो युट्युवबाट सार्वजनिक गरेको थियो ।
फिल्मको अन्य फिल्मबाट नक्कल भएको भन्दै आलोचना भएपछि अभिनेत्री सुरक्षा पन्तले फेसबुकमा स्ट्याटस लेख्दै फिल्म अभिनय गर्नु आफूबाट गल्ती भएको समेत बताएकी छन् । उनले अब बन्ने यसको दोस्रो भागमा आफु नरहने समेत स्पष्ट पारेकी छन् ।
केही महिना अगाडि सार्वजनिक भएको फिल्मको नक्कल गरिएको कुरा अहिले चर्चामा आएको हो । जीवन शाहीले निर्देशन गरेको यो फिल्ममा ओएसआरकै रुपेन्द्र खड्गीले लेखकको नाम राखेका थिए । ओएसआर डिजिटलले निर्माण गरेको फिल्म ‘मन बार’मा सुरक्षा पन्त र कोशिस क्षेत्रीको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ