भोलिदेखि सरकारले आन्तरिक ऋण उठाउने
सोमबार, १० जेठ २०७८, ११ : १०
सरकारले मंगलबारदेखि आन्तरिक ऋण उठाउन थाल्ने भएको छ । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र मार्फत सरकारले आन्तरिक ऋण उठाउन लागेको हो । नेपाल राष्ट्र बैंकले अन्तिम चौमासिकमा १ खर्ब १२ अर्ब रुपैयाँ ऋण उठाउने जनाएको छ ।
९१, १८२ र ३६४ दिने ट्रेजरी बिलबाट ६९ अर्ब ५० करोड रुपैयाँ, विकास ऋणपत्रबाट ४० अर्ब रुपैयाँ, २ अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट र वैदेशिक रोजगार बचत पत्रबाट ५० करोड रुपैयाँ उठाउँन लागेको हो । यसअघि सरकारले पहिलो चौमासिकमा ५७ अर्ब र दोस्रो चौमासिकमा ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले गराए काठमाडौँ–१६ मा रास्वपाबाट निर्वाचित रोजिनालाई शपथ (तस्बिरहरु)
-
यी ठाउँमा सरकारले लगानी नगर्ने, ऋण पनि नदिने
-
चितवनमा रविका समर्थकद्वारा प्रदर्शन
-
चिनियाँ उपप्रधानमन्त्री र झलनाथ खनालबिच छलफल
-
हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अभियान जनताले अनुमोदन गरे : प्रचण्ड
-
बीबीसीको सय महिलाको सूचिमा नेपालकी शिलशिला आचार्य