शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

साहसिक खेल तथा पर्यटन क्षेत्र विस्तारका लागि ५९ करोड रकम विनियोजन

शनिबार, १५ जेठ २०७८, १७ : २०
शनिबार, १५ जेठ २०७८

सरकारले साहसिक खेल तथा पर्यटन क्षेत्रको रुपमा रहेको प्याराग्लाइडिङ्ग, क्याम्बिङ्ग, ¥याफ्टिङ्ग, बन्जी लगायतका खेलको विकास विस्तार एवं सुधारका साथै लगानीका लागि प्रोत्साहन गर्न ५९ करोड रकम उपलब्ध गराउने भएको छ । 
यस्ता क्षेत्रमा लगानी बढाउन निजीसँगै वैदेशिक लगानीलाई समेत आकर्षित गरिने बताएको छ । 
त्यस्तै सरकारले अघि सारेको २१६ पर्यटकीय क्षेत्र विस्तारको योजनालाई निरन्तरता दिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप