बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

श्रमिकको आधारभूत तलब १५ हजार

शनिबार, १५ जेठ २०७८, १७ : ३३
शनिबार, १५ जेठ २०७८


औपचारिक क्षेत्रमा काम गर्ने सबै खाले श्रमिकहरुको आधारभूत तलब मासिक १५ हजार पु¥याइने सरकारले घोषणा गरेको छ । सरकारले प्रदान गर्ने रकममा कम भए थप रकम स्थानीय तहले व्यहोर्ने गरि व्यवस्था गरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट भाषणका क्रममा बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप