सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव काठमाडौं ल्याइयो (तस्बिरहरु)
आइतबार, १६ जेठ २०७८, १६ : ४०
सगरमाथा आरोहणको क्रममा मृत्यु भएका विदेशीको शव नेपाल ल्याइएको छ । अमेरिकी नागरिक पुवेइ लिउको शव आइतबार काठमाडौं ल्याइएको हो ।
लिउको यस वर्षको बसन्त ऋतुमा सगरमाथा आरोहणका क्रममा मृत्यु भएको थियो । सगरमाथाको साउथ कोलको क्याम्पबाट चुचुरोतर्फ जाने क्रममा उनको स्नो ब्लाइन्डनेस र थकानका कारण उनको मृत्यु भएको शेर्पाहरुले जनाएका छन् ।
आइतवार काठमाडौं ल्याइएको उनको शरीर पोष्टमार्टम पश्चात परिवारलाई हस्तान्तरण गर्ने सेभेन समिट ट्रेकले जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण