मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

ब्रिटिश गायिकाले गाइन् आनी छोइङको गीत ‘फूलको आँखामा फूलै संसार’

शुक्रबार, २१ जेठ २०७८, १८ : १८
शुक्रबार, २१ जेठ २०७८

काठमाडौं । गायिका आनी छोइङ डोल्माको स्वर रहेको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ ब्रिटिश गायिका जोस स्टोनले पनि आएकी छन् । अहिले सार्वजनिक भएको गीतको नयाँ भर्सनमा स्टोनको स्वर रहेको छ । 


गीत ब्रिटिस गायिका स्टोनले आफ्नो युट्युव च्यानलमा तीन दिन अगाडि सार्वजनिक गरेकी छन् । गीत स्टोनसँगै आनी छोइङले पनि गाएकी छन् । गीत निकै कर्णप्रिय छ । गीतको भिडियो पनि बनेको छ । जसमा यी दुई गायिकाको अलवा बाँसुरीबादक रुविनकुमार श्रेष्ठ र गितारमा न्यूह बज्राचार्यलाई देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप