शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विकास बैंकहरुले तोके कार्यालय खुल्ने क्षेत्र, निषेधाज्ञामा कुन बैंकको शाखा कहाँ–कहाँ खुल्छन् ?

आइतबार, २३ जेठ २०७८, १४ : ५८
आइतबार, २३ जेठ २०७८

डेभलपमेण्ट बैंकर्स एशोसिएशन नेपालले निषेधाज्ञाको समयमा उपत्यकाभित्र खुल्ने विकास बैंकहरुको संख्या, स्थान र समय तोकेको छ । एशोसिएसनले आइतबार एक सूचना जारी गर्दै जेठ २३ देखि जेठ ३१ गतेसम्म उपत्यकाभित्र खुल्ने ८ ओटा विकास बैंकहरुको सूची सार्वजनिक गरेको हो । 

एशोसिएसनका अनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका ८ विकास बैंकका शाखाहरु आलोपालोमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म खोल्ने प्रणालीको व्यवस्था गरिएको छ । यस्तो व्यवस्था गत जेठ १० गते राष्ट्र बैंकद्वारा जारी निर्देशनअनुसार गरिएको एशोसिएसनले जनाएको छ । 

कुन बैंकको शाखा कहाँ–कहाँ खुल्छन् ?

गरिमा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सूर्यविनायक
जेठ २४ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गठ्ठाघर
जेठ २५ गते मंगलबार : लाजिम्पाट, गोङ्गबु न्युरोड, कुमारीपाटी र सूर्यविनायक
जेठ २६ गते बुधबार : लाजिम्पाट, चावहिल, कुलेश्वर, इमाडोल र गट्ठाघर
जेठ २७ गते विहिबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सूर्यविनायक 
जेठ २८ गते शुक्रबार : लाजिम्पाट, कलंकी, न्युरोड, इमाडोल र गठ्ठाघर
जेठ ३० गते आइतबार : लाजिम्पाट, गोङ्गबु, बानेश्वर, कुमारी पाटी र सूर्यविनायक
जेठ ३१ गते सोमबार : लाजिम्पाट, कलंकी, जोरपाटी, इमाडोल र गट्ठाघर

ज्योति विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : पेप्सिकोला, सीतापाइला र झम्सिखेल 
जेठ २४ गते सोमबार : जोरपाटी, कीर्तिपुर र प्रयाग पोखरी 
जेठ २५ गते मंगलबार : बलम्बु, बानेश्वर, साँखु र बोडे 
जेठ २६ गते बुधबार : न्युरोड, टोखा, चापागाउँ र च्यामासिंह 
जेठ २७ गते विहिबार : ठमेल, कालिमाटी र सातदोबाटो 
जेठ २८ गते शुक्रबार : महाराजगञ्ज, सुन्धारा र बोडे 
जेठ ३० गते आइतबार : असन, फुटुङ र झम्सिखेल 
जेठ ३१ गते सोमबार : कमलपोखरी, कोटेश्वर  र च्यामासिंह 

कामना सेवा विकास बैंक लिमिटेड

जेठ २३ गते आइतबार : सानागाउँ, गोङ्गबु, नयाँ बानेश्वर र लोकन्थली 
जेठ २४ गते सोमबार : कुमारी पाटी, कुलेश्वर, मनमैजु र राधे राधे  
जेठ २५ गते मंगलबार : ग्वार्को, ज्ञानेश्वर, कलंकी र राधे राधे 
जेठ २६ गते बुधबार : कुमारी पाटी, बौद्ध, चावहिल र भिमसेनगोला 
जेठ २७ गते विहिबार : सानागाउँ, चपली, ठमेल र कुलेश्वर 
जेठ २८ गते शुक्रबार : भंगाल, न्युरोड र बालाजु 
जेठ ३० गते आइतबार : चावहिल, कलंकी, कुमारी पाटी र लोकन्थली 
जेठ ३१ गते सोमबार    : ग्यानेश्वर, मनमैजु, ग्वार्को र राधे राधे  

लुम्बिनी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार : डिल्लीबजार, कुमारी पाटी र त्रिपुरेश्वर 
जेठ २४ गते सोमबार : बोडे, गोङ्गबु र ठमेल 
जेठ २५ गते मंगलबार : वसुन्धरा, मंगलबजार र नरेफाँट 
जेठ २६ गते बुधबार : नारायणटार, कौशलटार र ढुङ्गेधारा 
जेठ २७ गते विहिबार : महालक्ष्मीस्थान, न्युरोड र टोखा  
जेठ २८ गते शुक्रबार : कपन, कुलेश्वर र लेले 
जेठ ३० गते आइतबार : त्रिपुरेश्वर, कुमारीपाटी र डिल्लीबजार 
जेठ ३१ गते सोमबार : ठमेल, गोङ्गबु र बोडे 

महालक्ष्मी विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार : दरबारमार्ग, सुकेधारा र सातदोबाटो 
जेठ २४ गते सोमबार : ठमेल, मैतीदेवी र झम्सिखेल 
जेठ २५ गते मंगलबार : दरबारमार्ग, डल्लु, कुमारीपाटी र भक्तपुर 
जेठ २६ गते बुधबार : वसुन्धरा, शंखमुल र सातदोबाटो 
जेठ २७ गते विहिबार : दरबारमार्ग, चावहिल र झम्सिखेल 
जेठ २८ गते शुक्रबार : पुतलीसडक, कोटेश्वर, कुमारी पाटी र भक्तपुर  
जेठ ३० गते आइतबार : दरबारमार्ग, न्युरोड र सातदोबाटो 
जेठ ३१ गते सोमबार : सानोभ¥याङ्ग, गोङ्गबु र झम्सिखेल  

मुक्तिनाथ विकास बैंक लिमिटेड
जेठ २३ गते आइतबार : कमलादी, कीर्तिपुर, कुमारी पाटी र थिमी 
जेठ २४ गते सोमबार : न्युरोड, टोखा, कुपण्डोल र कमलविनायक 
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर, सीतापाइला, इमाडोल र सूर्यविनायक 
जेठ २६ गते बुधबार : महाराजगञ्ज, ठमेल, कुमारी पाटी र थिमी 
जेठ २७ गते विहिबार : कमलादी, जोरपाटी, भैंसेपाटी र सूर्यविनायक
जेठ २८ गते शुक्रबार : कोटेश्वर, वसुन्धरा, बाँडे गाँउ र कमलविनायक 
जेठ ३० गते आइतबार : कमलादी, कीर्तिपुर, कुमारी पाटी र थिमी 
जेठ ३१ गते सोमबार : न्युरोड, टोखा, कुपण्डोल र कमलविनायक 

साङ्ग्रिला डेभलपमेण्ट बैंक लिमिटेड 
जेठ २३ गते आइतबार : न्युरोड, कुमारी पाटी, थिमी र नयाँ बानेश्वर  जेठ २४ गते सोमबार ः असन, इमाडोल, पेप्सीकोला र कमलविनायक 
जेठ २५ गते मंगलबार : अनामनगर, वनस्थली, नखिपोट र थिमी 
जेठ २६ गते बुधबार : नारायणटार, सानेपा, कपन र कमलविनायक 
जेठ २७ गते विहिबार : बालुवाटार, कुमारी पाटी, थिमी र चावहिल 
जेठ २८ गते शुक्रबार : नखिपोट, टोखा, कालीमाटी र कमलविनायक 
जेठ ३० गते विहिबार : न्युरोड, कुमारी पाटी, थिमी र बानेश्वर 
जेठ ३१ गते शुक्रबार : इमाडोल, पेप्सीकोला, कमलविनायक र असन 

साइन रेसुंगा डेभलपमेण्ट बैंक लिमिटेड

जेठ २३ गते आइतबार : गोङ्गबु र नयाँ बानेश्वर 
जेठ २४ गते सोमबार : कलंकी र न्युरोड 
जेठ २५ गते मंगलबार : नयाँ बानेश्वर र महाराजगञ्ज 
जेठ २६ गते बुधबार : न्युरोड र गोङ्गबु 
जेठ २७ गते विहिबार : नयाँ बानेश्वर र कलंकी 
जेठ २८ गते शुक्रबार : न्युरोड र महाराजगञ्ज 
जेठ ३० गते आइतबार : कलंकी र गोङ्गबु 
जेठ ३१ गते सोमबार : नयाँ बानेश्वर र न्युरोड 


काठमाण्डौ उपत्यका भित्र विहान १० बजेदेखि २ बजेसम्म र उपत्यका बाहिर स्थानीय निकायको निर्देशनअनुसार सञ्चालन हुने एशोसिएसनले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप