मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना
सोमबार, २४ जेठ २०७८, २२ : ३६
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ अस्पताल भर्ना भएका छन् । अचानक मुटुमा समस्या देखिएपछि कलाकार श्रेष्ठलाई गंगालाल अस्पताल भर्ना गरिएको हो । शुक्रबार राती अस्पताल भर्ना गरिएका उनको शनिबार मुटुको एन्जिओप्लास्टी गरि दुईवटा स्ट्याण्ड राखिएको जनाइएको छ ।
अहिले उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । उनी २ पटक कोरोना संक्रमित भई भर्खरै अस्पतालबाट डिस्चार्ज भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्लिस प्रिमियर लिगमा घरेलु टोली एभर्टनले लिभरपुरलाई हरायो
-
गुजरात टाइटन्समाथि दिल्लीको रोमाञ्चक जित
-
अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्व अर्थमन्त्रीसँग सुझाव
-
राहतको प्रतीक्षामा महोत्तरीका अग्निपीडित
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि