बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जीवन र आकृतिले ल्याए ‘रामपियारी’

मङ्गलबार, २५ जेठ २०७८, १० : १८
मङ्गलबार, २५ जेठ २०७८

काठमाडौं । जीवन बडू र आकृति मिश्राको स्वर रहेको नयाँ गीत ‘रामपियारी’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा जगत तिरुवाले शब्द, संगीत दिएका छन् ।

गीतको भिडियोमा कबिता राय, सुधिर श्रेष्ठ, जीवन बडुलगायतको अभिनय देख्न सकिन्छ ।

विशाल कुमार महराको निर्देशन रहेको भिडियो गोदावरीको बिभिन्न स्थानमा छायाँकन गरिएको हो । पदम सुबेदीको सम्पादन रहेको भिडियोमा कलर करेक्सन मिलन बिस्वकर्माले गरेका छन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप