शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीद्वारा भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण, तस्बिरमा हेर्नुहोस्

मङ्गलबार, २५ जेठ २०७८, ११ : ५३
मङ्गलबार, २५ जेठ २०७८

जर्मनीले नेपाललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । युरोपियन युनियन बृहत् प्याकेज अन्तरगत जर्मन सरकारले नेपाललाई स्वास्थ्य सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।

यसमा ५ वटा आइसोलेसन सेन्टर टेन्ट, २० लाख ६८ हजार ५०० केएन९५ मास्क, ११२ वटा भेन्टिलेटर, ४०० वटा गम बुट, २९ हजार पल्स अक्सिमिटर, ३४ लाख, ३० हजार सर्जिकल मास्क र २५ हजार लिटर ह्यान्ड सेनिटाइजर रहेका छन् ।

हेर्नुहोस् तस्बिर :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप