शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कतारी रियालको भाउ बढ्यो, अन्य मुलुकको के छ ?

शुक्रबार, २८ जेठ २०७८, १० : ३४
शुक्रबार, २८ जेठ २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज शुक्रबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिदर ११६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ५७ पैसा रहेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा रहेको छ ।

यूके पाउड स्टलिङ्ग एकको खरिददर १६४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६५ रुपैयाँ २१ पैसा रहेकोको छ भने स्वीस फ्रेङक एकको खरिददर १३० रुपैयाँ ०८ पैसा र बिक्रीदर १३० रुपैयाँ ७५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ २३ पैसा र बिक्रीदर ९० रुपैयाँ ७६ पैसा रहेको छ भने, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ २७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ ।

यस्तै, जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६५ पैसा र बिक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने यता चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३४ पैसा रहेको छ ।

यता साउदी अरवियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ०९ पैसा रहेको छ भने बिक्रीदर ३१ रुपैयाँ २५ पैसा र कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा रहेको छ ।

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 116.59 117.19

EUR (European Euro)

1 141.84 142.57

GBP (UK Pound Sterling)

1 164.37 165.21

CHF (Swiss Franc)

1 130.08 130.75

AUD (Australian Dollar)

1 90.23 90.70

CAD (Canadian Dollar)

1 96.27 96.76

SGD (Singapore Dollar)

1 87.97 88.43

JPY (Japanese Yen)

10 10.65 10.70

CNY (Chinese Yuan)

1 18.24 18.34

SAR (Saudi Arabian Riyal)

1 31.09 31.25

QAR (Qatari Riyal)

1 32.02 32.19

THB (Thai Baht)

1 3.74 3.76

AED (UAE Dirham)

1 31.74 31.90

MYR (Malaysian Ringgit)

1 28.30 28.44

KRW (South Korean Won)

100 10.45 10.51

SEK (Swedish Kroner)

1 14.08 14.15

DKK (Danish Kroner)

1 19.07 19.17

HKD (Hong Kong Dollar)

1 15.03 15.10

KWD (Kuwaity Dinar)

1 387.65 389.65

BHD (Bahrain Dinar)

1 309.29 310.88

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप