केन्द्रीय संस्करण

प्रधानमन्त्री विरुद्ध तिनकुनेमा टायर बालेर प्रदर्शन

person explore access_timeजेठ २८, २०७८ chat_bubble_outline0

प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध काठमाडौंको बानेश्वरस्थित  तिनकुनेमा टायर बालेर प्रदर्शन गरिएको छ । केही संख्यामा रहेका युवाहरुले त्रिभुवन विमानस्थलतर्फ जाने मुल सडकमा टायर बालेर प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले ‘केपी ओली मुर्दावाद’को नारा लगाएका छन् । प्रहरीले उनीहरुलाई तितरबितर पारेर टायर हटाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.