फ्रन्टलाइनरलाई सलाम ! : रंगिए राजधानीका भित्ताहरु
शनिबार, २९ जेठ २०७८, १३ : ०१
नेपालमा यतिबेला कोरोनाभाइरसको दोस्रो लहरबाट जुझिरहेको छ । संक्रमणलाई रोक लगाउन यतिबेला देशभर निषेधाज्ञा लागू गरिएको छ । कोरोना महामारीको चपेटामा पुरै देश आक्रान्त भएका बेला फ्रन्टलाइनमा रहेर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत भने संक्रमितको उपचार, उद्धार र सेवा प्रवाहमा खटिएका छन् । आफ्नो जीवन जोखिममा राखेर तिनै फ्रन्टलाइनमा खटिनेहरूको सम्मानका लागि राजधानीको सडकमा रहेका भित्ताहरुमा उनीहरुको चित्र कोरेर सम्मान प्रकट गरिएको छ ।
हेरौँ तस्बिरहरु :





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण