नेपाल विज्ञापन संघको ‘विज्ञापन सप्ताह’ शुरु

person explore access_timeजेठ ३०, २०७८ chat_bubble_outline0

काठमाडौं । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साता भरि मनाउने भएको छ । 

आनले नेपाली विज्ञापन सप्ताह जठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरी मनाउने भएको हो ।  

यस अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना गरेको छ ।  

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।