नेपाल विज्ञापन संघको ‘विज्ञापन सप्ताह’ शुरु
आइतबार, ३० जेठ २०७८, १२ : ५१
काठमाडौं । नेपाली विज्ञापन व्यवसायीहरुको छाता संगठन नेपाल विज्ञापन संघ (आन)ले आफ्नो स्थापना दिवस जेठ ३० गतेलाई “एड˗डे ”को रुपमा साता भरि मनाउने भएको छ ।
आनले नेपाली विज्ञापन सप्ताह जठ ३० गतेदेखि असार ७ गतेसम्म नेपाली विज्ञापन सप्ताह कार्यक्रम गरी मनाउने भएको हो ।
यस अवसरमा आनले शान्तीनगर स्थित सचिवालयमा रक्तदानको आयोजना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो