बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंकको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा मागभन्दा बढि रकमको लागि आवेदन

आइतबार, ३० जेठ २०७८, १३ : ०९
आइतबार, ३० जेठ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा लगानीकर्ताको सहभागिता उल्लेख्य देखिएको छ । 

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरको २५ लाख कित्ताले हुन आउने २ अर्ब ५० करोडको ‘८.५०% आरबीबीएल डिबेन्चर २०८३’मा ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको बैंकले जनाएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप