कानुन व्यवसायीहरुलाई कोभिसिल्डको दोस्रो डोज, तस्बिरमा हेर्नुहोस्
आइतबार, ३० जेठ २०७८, १५ : ४६
भारतमा बनेको कोभिसिल्ड खोपको दोस्रो डोज लगाउन छुटेका कानुन व्यवसायीहरुलाई आइतबार खोप दिइएको छ । बार एसोसिएसनको भवनमा उनीहरुलाई खोप लगाउने व्यवस्था गरिएको थियो । यतिबेला प्राथमिकताका आधारमा दोस्रो डोज खोप लगाउन छुटेकाहरूका लागि खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।
यो पनि
तस्बिरहरु हेर्नुहोस्

















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व सङ्कलन
-
पोखरा–दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
-
१२ बजे १२ समाचार: २५ वटा सेवामा हडताल गर्न निषेधदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
सुशासन र समृद्धिका तगाराहरू
-
कागजी सुशासन र अलपत्र विकास
-
विभेदबाट मुक्ति र सामाजिक न्याय स्थापना गर्न नसक्नु सुशासन र समृद्धिका तगारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण