शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जामा असार ७ गतेसम्म निषेधाज्ञा

आइतबार, ३० जेठ २०७८, २२ : २४
आइतबार, ३० जेठ २०७८

स्याङ्जामा आगामी असार ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । गत वैशाख २१ गतेदेखि शुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि थप गर्दै लगिएको हो ।  

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा आज जारी गरिएको सूचनामा अझै पनि जोखिम कायम रहेकाले निषेधाज्ञा असार ७ गतेसम्म कायम रहने जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप