शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा जारी, के गर्न पाइन्छ, के पाइँदैन ? (सूचनासहित)

सोमबार, ३१ जेठ २०७८, १५ : ४९
सोमबार, ३१ जेठ २०७८

रौतहटमा निषेधाज्ञा अगामी असार ७ गते रातिसम्म  लम्ब्याइएको छ ।  जिल्ला प्रशासन कार्यालय रौतहटले आज  एक सूचना जारी गरी अगामी असार  ७ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी  गरेको हो । जिल्ला प्रशासन कार्यालय गौरमा सोमबार  सम्पन्न डीसीसीएमसीको  बैठकले आज राति १२ बजेदेखि लागू हुने  गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

 रौतहटका सिडियो इन्द्रदेव यादवले जिल्लामा कोरोनाको जोखिम कायम रहेकाले  निषेधाज्ञालाई  निरन्तरता दिईएको जानकारी दिएका दिए । 
 निषेधाज्ञा अवधिमा के गर्न पाइन्छ के पाइँदैन, सूचना हेर्नुहोस्

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप