बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चीनसँग १७५३ मेट्रिक टन सुन सञ्चिति

सोमबार, ३१ जेठ २०७८, १७ : ३०
सोमबार, ३१ जेठ २०७८

चीनको सुन सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा एक हजार ७५३ मेट्रिक टन रहेको केन्द्रीय बैंकले जनाएको छ । यो सञ्चिति विगत २० महिनादेखि फेरबदल नभएको बैंकको भनाई छ । 

यस्तै, चीनको वैदेशिक मुद्रा सञ्चिति गत मे महिनाको अन्त्यसम्ममा ३२ खर्ब २१ अर्ब अमेरिकी डलर पुगेको चिनियाँ केन्द्रीय बैंकले जनाएको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप