शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेतीमा बहाव बढेपछि शव निकाल्न सकिएन

आइतबार, ०६ असार २०७८, २३ : ०७
आइतबार, ०६ असार २०७८

डोटीको शिखर नगरपालिका–६ अणिउलस्थित सेती नदीमा आज दिउँसो भेटिएको शव अझै निकाल्न सकिएको छैन । सेती नदीमा पानीको बहाब बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । । नदीको बिच भागमा शव भएकाले महिला वा पुरुष कसको हो भन्ने छुट्टयाउन पनि नसकिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप