बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लाइसेन्ससम्बन्धी सेवा पुनः सुचारु हुँदै (सूचनासहित)

सोमबार, ०७ असार २०७८, २१ : ५०
सोमबार, ०७ असार २०७८

कोरोना महामारीको दोस्रो लहरका कारण स्थगन गरिएको सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा यातायात व्यवस्था कार्यालयले पुनः सुचारु गर्ने भएको छ ।  असार ८ गतेदेखि सञ्चालन गर्न लागिएको सेवामा सवारीचालक अनुमतिपत्र नवीकरण, ट्रायल परीक्षा उत्तीर्ण भएका परीक्षार्थीहरूको राजस्व संकलन तथा सवारी चालक अनुमतिपत्र वितरण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप