शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के छ आजको विदेशी मुद्राको विनिमय दर ?

बुधबार, ०९ असार २०७८, ११ : ०७
बुधबार, ०९ असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार विदेशी मुद्राको विनिमय दर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११९ रुपैयाँ २९ पैसा पुगेको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४७ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ४८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३१ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ७५ पैसा र बिक्रीदर १० रुपैयाँ ८० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३३ पैसा र बिक्रीदर १८ रुपैयाँ ४२ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७५ पैसा रहेको छ । 

.
Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.69 119.29

EUR (European Euro)

1 141.07 141.79

GBP (UK Pound Sterling)

1 164.63 165.47

CHF (Swiss Franc)

1 128.84 129.49

AUD (Australian Dollar)

1 89.03 89.48

CAD (Canadian Dollar)

1 95.82 96.31

SGD (Singapore Dollar)

1 88.12 88.56

JPY (Japanese Yen)

10 10.75 10.80

CNY (Chinese Yuan)

1 18.33 18.42

SAR (Saudi Arabian Riyal)

1 31.65 31.81

QAR (Qatari Riyal)

1 32.59 32.75

THB (Thai Baht)

1 3.74 3.76

AED (UAE Dirham)

1 32.31 32.48

MYR (Malaysian Ringgit)

1 28.52 28.67

KRW (South Korean Won)

100 10.46 10.51

SEK (Swedish Kroner)

1 13.86 13.93

DKK (Danish Kroner)

1 18.97 19.07

HKD (Hong Kong Dollar)

1 15.28 15.36

KWD (Kuwaity Dinar)

1 394.17 396.17

BHD (Bahrain Dinar)

1 314.85 316.44

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप