शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ विदेशी मुद्राको आजको विनिमयदर

बिहीबार, १० असार २०७८, ११ : २१
बिहीबार, १० असार २०७८

नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ २६ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६५ रुपैयाँ ४९ पैसा र विक्रीदर १६६ रुपैयाँ ३३ पैसा रहेको छ भने आज स्वीस फ्रेङ्क एकको खरिददर १२९ रुपैयाँ ०९ पैसा र विक्रीदर १२९ रुपैयाँ ७५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६३ पैसा र विक्रीदर ९० रुपैयाँ ०८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र विक्रीदर ९६ रुपैयाँ ८९ पैसा रहेको छ ।

यता जापानी यन आज १० को दरिददर नेपाली १० रुपैयाँ ६८ पैसा र विक्रीदर १० रुपैयाँ ७४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ३० पैसा र विक्रीदर १८ रुपैयाँ ३९ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ ६१ पैसा र विक्रीदर ३२ रुपैयाँ १८ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र विक्रीदर ३२ रुपैयाँ ४३ पैसा रहेको छ । 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 118.54 119.14

EUR (European Euro)

1 141.54 142.26

GBP (UK Pound Sterling)

1 165.49 166.33

CHF (Swiss Franc)

1 129.09 129.75

AUD (Australian Dollar)

1 89.63 90.08

CAD (Canadian Dollar)

1 96.40 96.89

SGD (Singapore Dollar)

1 88.14 88.58

JPY (Japanese Yen)

10 10.68 10.74

CNY (Chinese Yuan)

1 18.30 18.39

SAR (Saudi Arabian Riyal)

1 31.61 31.77

QAR (Qatari Riyal)

1 32.02 32.18

THB (Thai Baht)

1 3.72 3.74

AED (UAE Dirham)

1 32.27 32.43

MYR (Malaysian Ringgit)

1 28.48 28.63

KRW (South Korean Won)

100 10.43 10.48

SEK (Swedish Kroner)

1 13.99 14.06

DKK (Danish Kroner)

1 19.03 19.13

HKD (Hong Kong Dollar)

1 15.26 15.34

KWD (Kuwaity Dinar)

1 393.78 395.77

BHD (Bahrain Dinar)

1 314.45 316.04

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप