बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

शिव र एलिनाको नयाँ गीत ‘निष्ठुरी भयौ रे’

बिहीबार, १० असार २०७८, १३ : ४१
बिहीबार, १० असार २०७८

गायक शिव सागर खड्का र गायिका एलिना चौहानको स्वर रहेको गीत ‘निष्ठुरी भयौ रे’ सार्वजनिक भएको छ । विशाल नेपालीको शब्द र गायक खड्काकै संगीत रहेको गीतमा पुरुषोतम न्यौपानेको एरेन्ज रहेको छ ।

प्रेम र बिछोडका शब्द समेटिएको गीतको भिडियो पनि बनेको छ । भिडियोमा पनि गायक गायिका नै देखिएका छन् । दिनेश पराजुलीको छायाँकन, अमृत चापागाईको सम्पादन रहेको भिडियो विशाल नेपालीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप