शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अगस्टदेखि कतार एयरवेजको लुसाका र हरारेसम्म नयाँ सेवा सञ्चालन

बिहीबार, १० असार २०७८, १६ : २९
बिहीबार, १० असार २०७८

दोहा । कतार एयरवेजले अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्य स्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ । 

लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीम लाइनरको साथ सञ्चाल नगर्ने निर्धारित गरिएको एयरवेजले जनाएको छ ।

यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ ।

यी दुई नयाँ मार्गहरूसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यहरूका लागि १०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप