केन्द्रीय संस्करण

अगस्टदेखि कतार एयरवेजको लुसाका र हरारेसम्म नयाँ सेवा सञ्चालन

person explore access_timeअसार १०, २०७८ chat_bubble_outline0

दोहा । कतार एयरवेजले अगस्टदेखि अफ्रिकाका दुई महत्वपूर्ण गन्तव्य जाम्बिया र जिम्बावेलाई आफ्नो गन्तव्य स्थलहरूको सूचीमा राख्ने जानकारी दिएको छ । 

लुसाका र हरारेको लागि नयाँ सेवा बोइङ ७८७ ड्रीम लाइनरको साथ सञ्चाल नगर्ने निर्धारित गरिएको एयरवेजले जनाएको छ ।

यसले जाम्बिया र जिम्बावेका यात्रीहरूलाई कतार एयरवेजको १४० भन्दा बढी गन्तव्यहरूको ग्लोबल नेटवर्कसँग जोड्नेछ ।

यी दुई नयाँ मार्गहरूसँगै एयरलाइनले अफ्रिकाका २७ गन्तव्यहरूका लागि १०० भन्दा बढी साप्ताहिक उडानहरू सञ्चालन गर्नेछ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.