विद्यार्थीले जलाए प्रधानमन्त्रीको पुत्ला, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरु)
बुधबार, १६ असार २०७८, १७ : २५
विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । प्रतिनिधिसभा विघटन गरेको तथा एकपछि अर्को असंवैधानिक कार्य गरेको भन्दै आन्दोलित विपक्षी गठबन्धन निकट विद्यार्थी संगठनले घोषित कार्यक्रमअनुसार आज नयाँ बानेश्वरमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् । सो क्रममा विद्यार्थी र ओलीबीच केहीबेर घम्साघम्सी समेत भएको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
-
१० बजे १० समाचार : मन्त्रिपरिषद् पुनर्गठनदेखि ‘मुसा प्रवृत्ति’को बिगबिगीसम्म
-
रास्वपा बागमतीको सभापतिमा उम्मेदवारी दिने थपिए २ जना, ५ जनाबिच भिडन्त हुने
-
पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण