शिक्षा र स्वास्थ्य क्षेत्रको बेथितिविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन (फोटोफिचर)
आइतबार, २० असार २०७८, २३ : २६
शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको चरम राजनीतिकरण अन्त्य गर्न माग गर्दै आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । नागरिक आन्दोलन समूहको नेतृत्वमा भएको सो प्रदर्शनमा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेथितिविरुद्ध समेत चर्को विरोध गरिएको छ ।
बीपी प्रतिष्ठानमा उपकरण खरिद, पुरानो मेसिन, बेरुजु, ठेक्का लगायत अन्य विविध शीर्षकमा अनियमितता हुने गरेको भन्दै प्रदर्शनकारीहरूले त्यसको छानविन हुनुपर्ने माग गरे । प्रदर्शनकारीहरूले प्रतिष्ठान डुबाएर आफ्नो जीवन उकास्ने कसैलाई पनि नछोडिने चेतावनी दिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण