शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नयाँ दिल्लीमा भूकम्पको धक्का

सोमबार, २१ असार २०७८, २३ : ४१
सोमबार, २१ असार २०७८

भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार राती १० बजेर ३६ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

यसको केन्द्रबिन्दु हरियाणाबाट दश किलोमिटर दक्षिणमा परेको भूकम्प मापन केन्द्रलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

नयाँ दिल्लीबाट यसको दूरी ५४ किलोमिटर टाढा पर्छ । भूकम्पबाट जनधनको क्षति नभएको सञ्चारमाध्यामहरुले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप