विपक्षी गठबन्धनका विरुद्ध नेकोसको सडक प्रदर्शन (फोटोफिचर)
आइतबार, २७ असार २०७८, १४ : ५४
नेपाल खेलकुद महासंघ (नेकोस) ले विपक्षी गठबन्धनको असंवैधानिक कदम विरुद्ध सडक प्रदर्शन गरेको छ । नेकोसले आइतबार राजधानीमा सडक प्रदर्शन गरेको हो ।
प्रदर्शनकारीहरूले ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’, राष्ट्रिय एकता जिन्दावाद लगायतका नारा लेखेका ब्यानर र प्लेकाड बोकेका थिए । अधिकांश प्रदर्शनकारीहरूले नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीका तस्बिरअंकित ब्यानर र प्लेकार्ड बोकेका थिए ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
-
राष्ट्रिय दोहोरी गीत प्रतियोगिता–२०८३ आयोजना हुने
-
शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा
-
अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि...
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण