निधारमा केपी बा ! : ओलीको समर्थनमा युवा संघ सडकमा (फोटोफिचर)
आइतबार, २७ असार २०७८, १७ : ३३
१
पहिलो पटक प्रतिनिधिसभा विघटन हुँदा सत्तारुढ दल निकट युवा संघका नेता कार्यकर्ताले सडकमा ‘आई लभ यु केपी बा’ को नारा लगाए । उनीहरुको सो नाराको निकै चर्चा पनि भयो । अहिले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले फैसला सुनाउन लागेकै पूर्वासन्ध्यामा युवासंघले राजधानीमा प्रदर्शनलगायत आफ्नो गतिविधि बढाएको छ ।
प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर अंकित स्टिकर निधारमा बनाएर सडकमा देखिएका छन् ।
राजधानीमा आइतबार भएको प्रदर्शनका क्रममा उनीहरुले केपी ओली राजनेता भएको दावी गर्दै उनको पक्षमा नाराबाजी गरेका थिए ।
राष्ट्रिय झण्डा र ओलीको ठूलो फोटोसमेत बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले ‘आई एम विथ केपी’ ओलीको नारा पनि लगाएका थिए ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण