कान्स २०२१ : बेला हदीदको नेकलेस देखेर जो सुकै भए हैरान

person explore access_timeअसार २९, २०७८ chat_bubble_outline0

मोडलले धेरैजसो आफ्ना विशेष पहिरनले सबैलाई हैरान बनाउने गर्छन् तर बेला हदीदको अचम्मको फेसनले धेरैलाई चकित पारेको छ । उनलाई कान्स फिल्म फेस्टिबल २०२१ मा एउटा निकै अचम्मको पहिरनमा देखिएको छ ।

मिडिया रिपोर्टका अनुसार फिल्म फेस्टिबलको दोस्रो दिन बेला हदीले यो जोखिमयुक्त पहिरनसहित रेड कार्पेटमा उपस्थिति जनाएकी थिइन् ।

बेला रेड कार्पेटमा कालो रङको सियापरेल्ली ड्रेसमा देखिएकी छिन् । यसबाहेक यी मोडलको  अचम्मको नेकलेसले धेरैको ध्यान खिचेको छ । सुनौलो रङको यो नेकलेस फोक्सोको आकारमा देखिएको छ ।

बेला हदीद २४ वर्षकी मात्रै भइन् र सुपर मोडलको यो अचम्मको पहिरनले सबैको मन जितेको पनि छ ।

मिडिया रिपोर्टका अनुसार बेला यसअघि फिल्म अनेटेको स्क्रिनिङका लागि रेड कार्पेटमा देखिएकी थिइन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।