कोरोनाबाट सुरक्षित बन्न खोप लगाउनेको लाइन, तस्बिरमा हेर्नुहोस्
सरकारले कोरोनाविरुद्धको खोप अभियान सुरु गरेसँगै खोप केन्द्रहरुमा सर्वसाधारणको भिडभाड देखिन थालेको छ । स्वास्थ्य सेवा विभागले असार २९ देखि काठमाडौंसहित सबै जिल्लामा खोप अभियान सुरु गरेको हो ।
जसअनुसार अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइएको छ ।
त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई पनि भेरोसेल खोप लगाउन थालिएको छ ।
राजधानीका खोप केन्द्रहरुमा सर्वसाधारणको उल्लेख्य भिडभाड देख्न सकिन्छ । रातोपाटीकर्मी सुवास श्रेष्ठले सीतापाइला, जनमैत्रीलगायतका स्थानमा खिचेको केही तस्बिर हेर्नुहोस्ः















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार निर्णय सुनाउँदै गृहमन्त्री गुरुङले भने– हरेक फाइल खोलिन्छ अब
-
गृह मन्त्रालय र सुरक्षा निकायबाट संवेदनशील सूचना चुहिएको विषय अध्ययन गर्न समिति गठन गरिने
-
दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय
-
कुशीनगर प्रकरण : नेटवर्किङको आवरणमा ठग्ने थप १२ जना पक्राउ
-
महावीर मात्र पाका मन्त्री !
-
रास्वपा बागमतीको सभापतिमा २ सांसदसहित ३ जना प्रतिस्पर्धामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण