बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भन्सार छलीको ल्यापटपसहित  दुई जना पक्राउ

आइतबार, ०३ साउन २०७८, १६ : ५७
आइतबार, ०३ साउन २०७८

भारतबाट भन्सार छली गरि नेपाल तर्फ ल्याउँदै गरिएको ५ वटा ल्यापटप  सहित पक्राउ गरिएका दुई जना मानिसहरुलाई कपिलवस्तुको प्रहरीले आईतबार सार्वजनिक गरेको छ ।

  पक्राउ पर्नेमा काठमाण्डौको  चन्द्रागिरी नगरपालिका –९ थानकोटका  २२  बर्षीय  कृष्ण शाही र  सप्तरीको महादेव गाउँपालिका–५ भगवानपुरका  बर्ष २० बर्षीय  नवनारायण मण्डल रहेको  प्रहरी प्रवक्ता डिएसपी धर्मराज भण्डारीले जानकारी दिए ।

 लेनोभो आर १५ मोडलको ५ थान ल्यापटप र त्यसको चार्जर  बरामद गरि  थप  कारवाहीको लागी भन्सार कार्यालय पठाईएको  प्रहरीले जनाएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप