बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा एक वृद्ध मृत फेला

सोमबार, ०४ साउन २०७८, १३ : ५४
सोमबार, ०४ साउन २०७८

साउन १ गतेदेखि बेपत्ता भएका पाल्पा ख्याहा गाउँका एक जना वृद्ध सोमबार बिहान मृत फेला परेका छन् । रिब्दिकोट गाउँपालिका–१ ख्याहा गाउँका अन्दाजी ७० वर्षीय वृद्ध शालिकराम बिक मृत फेला परेका हुन् ।

 उनी मृत फेला परेको जानकारी पाउन साथ घटना स्थलमा पुगेका पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वाती सहितको प्रहरी टोली घटना स्थलमा  पुगेर मुचुल्का उठाई अनुसन्धान अगाडी बढाएको जनाइएको छ । उनी उक्त दिन घरमा कसैलाई केहि नभनि बाहिर निस्किएको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप