शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तीजको गीत ‘नक्कली कान्छी’ बजारमा

मङ्गलबार, ०५ साउन २०७८, १० : १२
मङ्गलबार, ०५ साउन २०७८

गायिका सम्झना भण्डारी र गायक सचिन भट्टराईको स्वरमा तीजको गीत ‘नक्कली कान्छी’ बजारमा आएको छ । गीतको भिडियो सिद्धकाली डिजिटलले सार्वजनिक गरेको हो ।

हिन्दु नारीहरूको महान चाड हरितालिका तीजलाई लक्षित गरेर बजारमा ल्याइएको यो गीतमा निरोज भट्टको शब्द रहेको छ भने थेगो हरि डिसि र सुनिल छेत्रीको निर्देशन रहेको छ । 
 
गीतको भिडियोमा सुनिल क्षेत्री र गिता ढुङ्गानाको अभिनय रहेको छ । गीतमा सुनिल क्षेत्रीले युवतीको भूमिका निभाएका छन् भने गिता ढुङ्गानाले युवकको भूमिका निभाएकी छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप