शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल आइडल प्रतियोगी विक्रमको नयाँ गीत ‘दोषी मन’

मङ्गलबार, ०५ साउन २०७८, १७ : २८
मङ्गलबार, ०५ साउन २०७८

नेपाल आइडल प्रतियोगी समेत रहेका गायक विक्रम बरालको स्वर गीत ‘दोषी मन’ सार्वजनिक गरिएको छ । अनुप पहारीको शब्द र सङ्गीत रहेको गीत ब्लुज शैलीमा आधारित छ ।

गीतको भिडियो राजु गुरुङले निर्देशन गरेका हुन् । भिडियोमा सैलेश्वोरी सिंह, गिरिश पोखरेल, विक्रम बराल र नवल लामाको अभिनय रहेको छ । मिलन राईको सम्पादन रहेको भिडियोमा लोक चन्द्र थापाको छायाङ्कन छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप